प्रयोग गर्ने तरिका:
- फोटो मिलाउन: फोटोलाई माउस वा औंलाले Drag र स्लाइडरबाट Zoom गर्नुहोस्।
- वेबसाइट नाम: तपाईंको पोर्टलको नाम (उदा: ghantaghartv.com) राख्नुहोस्, न्यूज फिड स्वतः अपडेट हुनेछ।
- लोगो परिवर्तन: आफ्नो लोगोको Direct Link राखेर कार्डमा लोगो बदल्नुहोस्।
- कस्टम फिड: यदि विशेष JSON लिङ्क छ भने मात्र यो बक्स प्रयोग गर्नुहोस्, नत्र खाली छोड्नुहोस्।
- अपडेट: विवरण परिवर्तन गरेपछि अनिवार्य रूपमा Update बटनमा क्लिक गर्नुहोस्।
- डाउनलोड: सबै मिलेपछि HD डाउनलोड बाट फोटो सेभ गर्नुहोस्।