न्यूज कार्ड प्रयोग गर्ने तरिका:
आकार छान्नुहोस्:
सबैभन्दा माथिको मेनुबाट 'फेसबुक', 'इन्स्टाग्राम' वा 'स्टोरी' को साइज छान्न सक्नुहुन्छ।
शीर्षक (Title) घट-बढ:
फन्ट आइकन
भएको मिटर प्रयोग गरी समाचारको हेडलाइन सानो वा ठूलो बनाउनुहोस्।
रङ छान्नुहोस्:
रङको बक्समा क्लिक गरी हेडलाइनलाई फोटो सुहाउँदो रङ (सेतो, पहेलो आदि) दिन सक्नुहुन्छ।
फोटो मिलाउनुहोस्:
फोटोमा थिचेर यताउता सार्न (Drag) र फोटो मिटरबाट जुम गर्न सक्नुहुन्छ।
फोटो अपलोड (Manual):
यदि वेबसाइटबाट फोटो अटोमेटिक आएन भने
"फोटो छान्नुहोस्"
बटनबाट ग्यालरीको फोटो राख्न सक्नुहुन्छ।
लोगो र आइकन सार्न:
लोगो, हेडलाइन र सोसल आइकनहरूलाई मोबाइलमा
औंलाले
वा कम्प्युटरमा
माउसले
समातेर जहाँ पनि राख्न सकिन्छ।
नयाँ र पुराना पोष्ट:
मुनि रहेका 'अघिल्लो' र 'अर्को' बटन थिचेर पुराना वा नयाँ समाचारहरू लोड गर्न सक्नुहुन्छ।
एचडीमा सेभ:
सबै सेटिङ मिलेपछि
"HD सेभ"
बटन थिचेर उच्च गुणस्तरको फोटो डाउनलोड गर्नुहोस्।
फेसबुक ल्याण्डस्केप
फेसबुक स्क्वायर
स्टोरी / रिल्स्
HD सेभ
Update